गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ।
सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ ।
दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “ चौबन्दी चोली” गीतको भिडियोमा सन्तोष कटुवाल र दिपिका लिम्बुको फिचरिङ भिडियोमा रहेको छ ।
https://www.youtube.com/watch?v=nvmAqF77NzA&feature=emb_logo
प्रतिक्रिया