काठमाडौं।
गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ।शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ।
मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ।विरेन्द्र परियारको छायाँकन,अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी ,धुव्र हिमाली,ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ।
प्रतिक्रिया