दिनेश र रुपाको अभिनयमा ”मिठो मिठो माया” भिडियो सहित

इनेप्लिज २०७७ पुष २७ गते १०:४७ मा प्रकाशित

काठमाण्डौं ।

गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रान्ति सुब्बा युटुव मार्फत सार्वजनिक भएको छ।मायालु जोडि विचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ।

प्रकाश बटालाको शब्द्य तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ।दिपक गिरीको छायाँकन ,अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ।”मिठो मिठो माया” गीतको भिडियोमा दिनेश कडायत र रुपा मगरको अभिनय रहेको छ।

”मिठो मिठो माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया