काठमाडौँ।अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ।यहि नारालाइ टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन्।गीतले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाइ जोडेको छ।गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज रहेको छ।
शिव हमालको संगीत रहेको गीतमा शब्द घनश्याम रिजालको रहेको छ।राजेन्द्र नेपालीको सम्पादन,निर्देशन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपालले अभिनय गरेका छन्।गीतको भिडियो घनश्याम रिजाललको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया