घरैमा केटा ल्याएर राख्थिन् शुष्मा,केटा सँग सुतेको कोठामा छोरी आइपुग्दा यस्तो गर्थिन (भिडियो सहित )

इनेप्लिज २०७७ पुष १९ गते १४:५६ मा प्रकाशित

सुस्मा नाम गरेकी एक महिला विबाहीत हुनुका साथै एउटी छोरीको आमा पनि हुन्।सुस्माको ८ वर्षकी छोरी पनि छन्।एउटी बच्चाकी आमा उनी छिमेकीलाई केही दिन माईत बसेर आउँछु भन्दै गएकी उनी अहिलेसम्म घरमा फर्किएकी छैनन्।सुस्मा घर नफर्किएको भन्दै छिमेकीले सोशल मिडियालाई बताए वास्तविकता। छिमेकीसंगै सुस्माको बारेमा उनकै जेठानीले पनि खोलिदिईन् सबै वास्तविकता।

जेठानीको भनाईमा सुस्मालाई फोन आएको आऐ हुन्थ्यो।तर उनले फोन लाई साईलेन्ट मोडमा राख्ने गर्दिन्।जेठानी भन्छिन्,‘हामी देउरानी जेठानी मिल्थेउँ।आफ्ना कुराहरु पनि एकअर्कासंग साँट्ने गथ्यौं।तर उनले यस्तो कुरा कहिल्यै भनिन्।संगै बसेर कुरा गर्दा फोन त निकै नै आउँथ्यो।तर उनले उठाउँदैनथिन्।जहिले साईलेन्टमै हुन्थ्यो उनको फोन।उठाउन भन्दा कहिले देवरको भन्थिन् त कहिले उनकै बुढाको भनेर टारिदिन्थिन्।मेरो छेउमा कहिल्यै फोन उठाईनन् ।’ भिडियो सहित

https://www.youtube.com/watch?v=epHhWSUKp98&feature=emb_logo

प्रतिक्रिया