छोरी चेली पढाउ,बुहारी पढाउ,श्रीमती पढाउ।तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अध्याँरो हुँदैन भन्ने भनाई छ।त्यही भनाई लाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलो ज्यानले पढाए।आफुले घर धन्दा सम्हालेर भए पनि उनले श्रीमतीलाई पढनको लागी स्कूला क्याम्पस पठाए। श्रीमतीले पढे घर उज्यालो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने कोशिश गरे।
तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन्।रुपन्देहीमा गणेशलाई संविधान गणेश भनेर चिनिदो रहेछ।उनको पुरा नाम हो गणेश प्रसाद बस्याल ।जस्ले सानो तिनो व्यावसाय पनि गरेका छन्।र त्यही व्यावसायको लागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन्।उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन्।गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो।उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो भन्छन् गणेश। भिडियो सहित
https://www.youtube.com/watch?v=9XSEhy0USt0&feature=emb_logo
प्रतिक्रिया