राष्ट्रपतिलाइ बामदेव गौतमले यस्तो भने, वैशाखपछि केपी ओली प्रधानमन्त्री नरहने प्रचण्डको भनाइ

इनेप्लिज २०७७ पुष १५ गते ७:३९ मा प्रकाशित

राष्ट्रपतिलाइ बामदेव गौतमले यस्तो भने, वैशाखपछि केपी ओली प्रधानमन्त्री नरहने प्रचण्डको भनाइ, हेर्नुहोस पुस १५ गतेका मुख्य समाचारहरु
नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद भंग गरिएको निर्णय जतिसक्यो छिटो फिर्ता लिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । पार्टी विभाजन हुँदा कुनै पनि समूहमा नलागी तटस्थ बसेका नेता गौतमले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयको भने खुलेर विरोध गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । हेर्नुहोस पुस १५ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया