अन्ततःटिकटकमा भाइरल नौ बर्षीय सचिन परियार इन्द्रेणीमा,उनको सरल जवाफ सुनेर सब हासेर लडे (भिडियो सहित)

इनेप्लिज २०७७ पुष १४ गते १०:१० मा प्रकाशित

यतिबेला सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन्।गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ।आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन्।सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन्।कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादानपनमा दिईएको जवाफले सबैलाई हँसाएको पनि थियो। भिडियो

https://www.youtube.com/watch?v=uLtpWarCuI4&feature=emb_logo

प्रतिक्रिया