नायक अनमोल केसिको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो।उनलाई रोमान्टिक चलचित्र जेरीको रोमान्टिक नायक भनेर चिन्ने गरिन्छ।उनले जेरी चलचित्रमा आना शर्मा सँग काम गरेका थिए।अनमोल केसीले नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्र बाट प्रवेश गरेका थिए।उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन्।
नायक अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ।कोरोना म हाम्री अघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए।लकडाउन पछि फिल्मको छायांकन रोकियो।फेरी गत दशैं देखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ।भीड भाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रोकिएको हो।भिडियो सहित
https://www.youtube.com/watch?v=mf1su1eeaG8&feature=emb_logo
प्रतिक्रिया