गीतकार बिमल ओझाको शब्दमा गायक सजल न्यौपानेले गाए ल ल भैगो नया रोमान्टिक गीत सार्वजनिक भएको छ । गत डिसेम्बर १७ का दिन उक्त गीत सार्वजनिक भएको हो । उक्त गीतका सङ्गीतकार सागर न्यौपाने हुन् भने म्युजिक भिडियोमा कलाकार देबेन्द्र बब्लु र सुरबिना कार्कीको अभिनय रहेको छ ।
भिडियो निर्देशक अनुप चापागाईंले गरेका छन ।
भिडियो हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया