काभ्रे जिल्लाको भालचन्द्र मा० बि० का किशोरी बिध्यार्थीहरूलाई महिनावारीको प्याड बितरण

इनेप्लिज २०७७ मंसिर १९ गते ०:४० मा प्रकाशित

Days For Girls International organization, USA बाट नेपाली किशोरि हरुका लागि महिनावारि को बेलामा कपडा ले बनाइएको प्याड् काभ्रे जिल्ला को भाल चन्द्र विद्यालयका ५८ किशोरि विद्यार्थी लाई निशुल्क वितरण कार्यक्रम !

प्रतिक्रिया