स्मीताको राजेश हमालसँग रोमान्स

इनेप्लिज २०७७ मंसिर ४ गते ११:१० मा प्रकाशित

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन्। स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन्।

प्रतिक्रिया