कोरोना संक्रमणका कारण पोखरामा आज मात्रै विभिन्न ठाउँका ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनिपाल अस्पतालमा १ जना , गण्डकी मेडिकल कलेजमा १ जना , पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ जना र चरक मेमोरियल अस्पतालमा १ जनाको मृत्यु भएको छ।
यसै गरि उनिहरुको शव ब्यवस्थापनमा नेपाल आर्मी नेपाल प्रहरीले गरेको थियो।कोरोना संक्रमण बाट एकैदिनमा ६ जनाको मृत्यु भएको गण्डकी प्रदेशमै पहिलो हो ६ जनाकै सामुहीक अन्तेस्टी पनि आज नेपाल प्रहरी र नेपालि सेनाको टोलिले गरेको छ पोखाको स्थीति भयाबह भएको पनि यो घटनाले देखाएको छ कसरी गरीएको थियो सामुहीक अन्तेस्टी यो भिडीयो हेर्नुहोस
प्रतिक्रिया