कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडानम्बर ४ स्थित भृकुटी मावि खिमडी प्रदेस तथा स्थानीय सरकारको साझेदारी ६४ लाख योजना भवन निर्माण योजना अन्तरगत आर्थिक बर्ष ०७६÷०७७ जग मात्र हालेर ३२ लाख भुक्तानी लिएर चरम घोटाला गरेको गुनासो बाहिर आउँदा सम्म पनि नियमनकारी निकायले त्यस बिषयमा खासै चाँसो देखाएको छैन।
तस्वीर : वीरेन्द्र रावल
प्रतिक्रिया