मन्त्रिपरिषद् पुनर्गठन पक्का, कुन कुन मन्त्री हट्दैछन् ? को मन्त्री बन्दैछ ? हेर्नुहोस आज असोज ५ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ असोज ५ गते ११:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ।तर को-को हट्ने, को-को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत भएको बताउँदै मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न आश्वासन दिएका थिए।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा शीर्ष नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।

यो संगै आज असोज ५ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया