गीतकार रबि मान सिंह बस्न्यातको सिपाही नामक राष्ट्रभक्ति गीत बिक्रम बरालको स्वरमा सार्वजनिक

इनेप्लिज २०७७ भदौ २७ गते १४:१० मा प्रकाशित

क्यानाडामा बसोबास गर्दै आएका गीतकार रबि मान सिंह बस्न्यातको सिपाही नामक राष्ट्रभक्ति गीत बिक्रम बरालको स्वरमा सार्वजनिक भएको छ । देशका लागि सिपाही नामक गीत सेप्टेम्बर ११ शुक्रबारको दिन बाहिर आएको छ ।

इतिहास र बर्तमान साक्षी छ । यो देश सिपाहीको रगत,पसिना र बलिदानबाट निर्माण भएको हो। सिपाही भनेको राष्ट्रको गहना मात्र हैन सम्पति पनि हो।

उक्त गीत सबैका प्रिय गायक बिक्रम बरालको आवाज, चिरपरिचित संगीतकार कल्याण सिङ्गको संगीत र रबि मान सिंह बस्न्यातको शब्द रहेको छ ।

भिडियो हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया