वेलावेलामा कभर डान्स गरेर युट्युवमा अपलोड गर्दै आएकी ममता सापकोटाले अर्को गीत ‘चिटिक्कै भाछु रे’ मा पनि नृत्य गरेर अपलोड गरेकी छिन् । तीजको माहोलमा उनले तयार गरेको यो नृत्यमा रातो साडी र रातो चोली लगाएर छमछमी नाचेकी छिन् ।
‘अव स्कुल सुरु भयो, धेरै डान्सहरु अपलोड गर्न त भ्याउंदिन तर वीचवीचमा गरिरहन्छु’, उनले भनिन् ।
ममताले इनेप्लिज डटकममा सञ्चालन गर्दै आएको स्कुल क्वीज पनि स्कुल सुरु भएकोले केही समयलाई स्थगित गरेकी छिन् तर केही समय पछि सुचारु गर्ने वताएकी छिन् ।
हेरौ उनको नृत्यको भिडियो ‘चिटिक्कै भाछु रे’ ।
https://www.youtube.com/watch?v=mTrRfGc0P3o
प्रतिक्रिया