यस्तो छ हरितालिका तीजको व्रत बस्ने सहि विधि (भिडियो)

इनेप्लिज २०७७ भदौ ४ गते २३:४० मा प्रकाशित

हरितालिका
यो व्रत (उपवास) भाद्रपद शुक्ल पक्ष तृतीयामा मनाइन्छ । माता पार्वती यस व्रतको प्रमुख देवता हुन्।यस व्रतमा उमा–महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ।कतिपय प्रदेशहरुमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घी इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि माता पार्वतीका रूपहरुका व्रत पनि गरिन्छ। विशेष गरी स्त्रीहरु नै यो व्रत गर्छन् ।

हरितालिका व्रतका उद्देश्य एवं लाभ

माता पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नुभएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरु अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रीहरु पनि यो व्रत गर्दछन् ।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=uUVprIbCPh4&feature=emb_logo

प्रतिक्रिया