चौपायाको सडक राज
तस्वीर :वीरेन्द्र रावल
२०७७ साउन ३२ गते १२:१२ मा प्रकाशित

पूर्वपश्चिम राजमार्गको मसुरिया राजीपुर सडक खण्ड जाम गरेर हि.ड्दै गरेका छाडा चौपाया । छाडा चौपायका कारण सडक दुर्घटनाको खतराहरु बढ्दै जाँदा पनि स्थानीय निकायले भने चौपायालाई व्यवस्थापन गर्न भने सकेको छैन ।
तस्वीर :वीरेन्द्र रावल
प्रतिक्रिया