वेलायतको उज्यालो समुन्द्रि किनार ब्राइटन

इनेप्लिज २०७७ साउन ८ गते १:५३ मा प्रकाशित

उज्यालो समुद्रीतर्फ समुन्द्रमा पुग्नु भनेको प्रसिद्ध ब्राइटन पियर हो। लण्डनबाट ६५ माईल दक्षिणपूर्वस्थित ब्राइटन बीच रहेको छ ।
जहाँ स्थानीयहरू र टाढा-टाढा बाट छुट्टि मनाउन आएका पर्यटकहरु विशेष गरेर पौडी खेल्न, सुर्यको किरण ताप्न र पिकनिक खानाका लागि जाने गर्दछन् ।

मुख्यतय समुद्र किनारको झुम्का र जीवन्त भोजनालयले यो समु्न्द्रि किनार सार्वजनिक रुपमा लोकप्रिय मानिन्छ । बार्षिक २ करोड पर्यटकहरुले भ्रमण गर्ने समुद्रि किनार ब्रिटिस संस्कृतिमा चित्रण गरिएको २०० वर्ष पुरानो ब्राइटन प्यालेस पियरमा भ्रमण र मनोरन्जनकालागि आउने गर्दछन् ।

प्रतिक्रिया