गायक रञ्जन थापाको आवाजमा”मार्यो नी कोरोना ले मार्यो ” भिडियो सहित ।

इनेप्लिज २०७७ असार १४ गते १२:१८ मा प्रकाशित

 

नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषय वस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ”मार्यो नी कोरोना ले मार्यो ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

समसामयिक विषय बस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जनले बताए । मुलुक अप्ठ्यारोमा परेको अवस्थामा पनि अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङग गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।

”मा¥यो नी कोरोना ले मार्यो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया