गाडेको ठाउबाट छोरालाई निकालेपछि बुवा यस्तो अबस्थामा ! हातनै नचलेपछि मागेर खादै

इनेप्लिज २०७७ जेठ २५ गते १६:०४ मा प्रकाशित

पोखरा महानगरपालिका वडा न १४ मा केही समय अगाडि बिमल राना भाटलाई आफनै साथी ज्ञानबहादुर परीयारले घरमा बोलाई घनले हानेर हत्या गरी आफै खाल्टो खनेर पुरेको समाचार हामीले प्रस्तुत गरेका थियौ आज हामी उनकै घरमा पुगेका छौ सैनतारा मा बसोबास गर्ने उनका बुवाको एक हात चल्दैन उनी संग संगै रहेका कान्छो छोराको उनकै साथिले हत्या गरी मकै बारीमा आफैले खाल्टो खनेर गाडेपछि बुवाको बेहाल भएको छ ।

गाढेको एक महिना पछि प्रहरीउक्त सबलाइ खनेर निकालेको थियो बुवा एक्लै बस्छन बुढेसकालको साहरा छोरा लाई सम्झन्छन टोलाउछन बस हामी उनै बुवा संग आज कुराकानी गर्दै छौ कृपया यो भिडीयो पुरा हेर्नुहोला

https://www.youtube.com/watch?time_continue=27&v=bRSNDCirxYw&feature=emb_logo

प्रतिक्रिया