भारतको रत्नागीरीबाट बुधबार गौरीफन्टा नाका हुँदै बिहान धनगढी आईपुगेका धनगढी उपमहानगरपालिका वडानम्बर १९ र १७ का युवाहरु गाउँको क्वाईरेन्टाईनमा लैजाने सवारी साधनको प्रतिक्षा गर्दै ।गौरीफन्टा नाका हुँदै धनगढीको त्रिनगर भन्सारको बाटो भएर दैनिक तीन हजारको संख्या नेपाली नागरिकहरु पश्चिम नाका बाट नेपाल प्रवेश गरिरहेका छन् । तर गाउँ घरमा क्षमता अनुसारको क्वाईरेन्टाईनको व्यवस्था नभएका कारण उनिहरुको स्थानीय निकायले उचित व्यवस्थापन गर्न सकिरहेका छैनन्।
तस्वीर : वीरेन्द्र रावल
प्रतिक्रिया