एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई जुवा खालबाटै पक्राउ

इनेप्लिज २०७७ जेठ २१ गते ०:०३ मा प्रकाशित

 

आफूलाई नेपालकै सबैभन्दा ठूलो बैंक बताउँदै आएको एनआईसी एशिया बैंक भित्र एक पछि अर्को काण्डको पर्दाफास हुँदै आएको छ ।
सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम एनआईसी एशिया बैंक लिमिटेडका संचालक रामचन्द्र संघाईबाट भएको छ । भन्दा अचम्म लाग्ला । तर, यो सत्य हो ।

प्रतिक्रिया