समय समयमा नृत्य गरेर भिडियो सार्वजनिक गर्दै आएकी ममता सापकोटाले अर्को भिडियो सार्वजनिक गरेकी छिन्, गेन्दा फुल । मानिसहरु गीतको सुटिंगका लागि लोकेशन खोज्न टाढा टाढा पुग्ने गर्छन तर यो पटकको उनको लोकेशन घरको व्याकयार्ड छ तर पनि निकै आकर्षक देखिएको छ।
हेरौ ममताको अर्को वेजोड नृत्य :
https://www.youtube.com/watch?v=BcttLmWyRXw
प्रतिक्रिया