पछिल्लो समय जाजरकोटका नबराज बिकको घटना चर्चामा छ । बिकले पश्चिम रुकुममा प्रेम विवाह गर्र्न खोज्दा भएको सामुहिक हमलाको सर्वत्र बिरोध भईरहेको छ । उनकी प्रेमिका ठकुरी जातकी भएकोे कारण उनी सहित टिकाराम सुनार र गणेश बुढाको हत्या हुन्छ ।
बाँकी ३ जना बेपत्ता हुन्छन् । मृतक नवराज बिकलाई सहिद घोषाण गर्न भन्दै यति बेला जाजरकोटमा गाउँलेहरुले प्रहरी चौकीमा नाराबाजी समेत गरेकाछन् । जातीय बिबेदका बारेमा देशभर यसको आलोचना भएको छ भने दोषिलाई कारबाहीको माग समेत गरिएको छ । हेर्नुहोस् घटनाको बास्तबिकता
प्रतिक्रिया