पुलमा तारजाली

वीरेन्द्र रावल २०७७ जेठ ३ गते ११:२५ मा प्रकाशित

सुर्खेत र कैलाली जिल्लाको सीमानामा पर्ने मोहन्याल गाउँपालिकाको वडा नम्बर –७ कुईने स्थित कर्णाली नदिमा रहेको झुलुङगे पुलमा कोरोनाको संक्रमण रोक्न भन्दै लगाइएको तारजाली । महत्वपूर्ण काम वा मानिस विरामी पर्दा तत्काल मानिसहरु ओहोर दोहोर गर्न असहज हुने भएकाले तारजाली हटाएर सुरक्षाकर्मी राख्नुपर्ने माग स्थानीयको रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया