जेष्ठ महिना यी ७ राशिका लागि शुभ, तपाईको राशि कुन ?

इनेप्लिज २०७७ वैशाख ३१ गते २१:१० मा प्रकाशित

काठमाडौं । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो ।

यसै सन्दर्भमा यहाँहरुका लागि जेष्ठ महिना अर्थात वि. स. ०७७ साल जेष्ठ १ देखि ३० गते सम्मको मासिक राशिफल प्रस्तुत प्रस्तुत गरेका छौँ । यो महिना ७ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य राशिका लागि मध्यम, सामान्य रहेको छ । २ राशिका लागि भने यो साता अलि खराब देखिएको छ । आफ्नो आगामी महिनाभरीको राशिफल हेरेर लाभ ग्रहफल अनुसार काम गर्नुभएमा यो महिना फलदायी बन्न सक्नेछ । ज्यो. पं. वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको मासिक राशिफल विस्तारमा

भिडियोमा हेर्नुहोस् जेष्ठ महिनाको मासिक राशिफल

प्रतिक्रिया