हेर्दा हेर्दै फेवातालमा नाङगै डुब्ने कोहुन ! लौ मरीयो लौ मरीयो भन्दा भन्दै हराए |यस्तो अबस्थामा ला-स

इनेप्लिज २०७७ वैशाख २६ गते २१:५३ मा प्रकाशित

पोखराको फेवातालमा आज एक जना नाम थर नखुलेका मानिस नांगै दौडदै फेवातामा हाम फाले लगभग ३० बर्ष जतिका देखीने उनि को हुन अहिले सम्म खुल्न सकेको छैन, केही समय पौडदै केही पर पुगेपछि उनि केही समय रोकीए र फेरी पौडीए अनि फेवातालको विचमा हराए नेपाली बोल्ने उनि किन यसरी आए भन्ने बारे केही खुल्न सकेको छैन उनको मानसीक सन्तुलन ठिक थियो कि नही त्यो पनि कसैलाई थाहा छैन दुइ घण्टाको खोजि कार्य पछि मृतक लाई ससस्त्र प्रहरी बलको गोताखोर टोलिले पानि मुनि बाट निकाल्न सफल भएको छ को हुन उनि कहा बाट आएका थिए यो समाचार तयार पार्दा सँम्म केही खुल्न सकेको छैन प्रतक्ष्य दर्शि के भन्छन कसरी भयो खोजि कार्य कृपया यो भिडीयो हेर्नुहोला

प्रतिक्रिया