काठमाडौं । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो ।
यसै सन्दर्भमा यहाँहरुका लागि यस हप्ता अर्थात वि.स.२०७७ बैशाख २७ गते शनिबारदेखि आगामी जेठ २ गते शुक्रबार सम्मको साप्ताहिक राशिफल प्रस्तुत छ। यो साता ८ राशिका लागि निकै राम्रो ग्रहफल रहेको छ भने अन्य राशिका लागि मध्यम, सामान्य र केहीका लागि अशुभ पनि रहेको छ । राताको राशिफल हेरेर लाभ उठाउनु होला ।
प्रतिक्रिया