बाली सनेल्दै बाजुराका महिला

तस्वीर : वीरेन्द्र रावल २०७७ वैशाख २४ गते २२:१३ मा प्रकाशित

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको ग्रामिण क्षेत्र बिच्छ्या गाउँका महिलाहरु हिउँदमा लगाइएको गहुँबाली सनेल्दै । हालैको असिना पानीले गहुँबालीमा निकै असर पुगेका कारण भोकमरी हुनेप्रति बाजुरेली जनता चिन्तीत बनेका छन् ।

प्रतिक्रिया