भारतसँग भएको यि ५ घातक तथा प्रभावशाली हतियार, जुन देखि विश्व डराउछ (भिडियो)

इनेप्लिज २०७७ वैशाख २४ गते ११:२९ मा प्रकाशित

एसियाकै शक्तिशाली मानिले भारतले विश्वमा पनि अाफ्नो शक्तिले राज गरिरहेकै छ। प्राविधिक बिकाससंगै देशको सुरक्षा र सैनिकी शक्ति पनि बढ्दैछ भारतको। जनसङ्ख्या बढी हुनुको फाइदा भारतले राम्रोसंग उठाउदै छ। भारतसंगै अनेक प्रविधिका हतियारहरु छ, जसले भारत कुनै पनि बेला अरुलाइ चुनौती दिने हिम्मत राख्छ। हेरौं यि ५ शक्तिशाली हतियारहरु।

भिडियोमा हेर्नुहोस –

प्रतिक्रिया