केन्टकी राज्यको लुइभेलमा शहरमा वसोवास गर्ने ममता सापकोटाले साकीसाकी वोलको गीतमा आकर्षक नृत्य गरेकी छिन् । कोरोना संक्रमणले अमेरिकाका विद्यालय वन्द रहेको वेला उनले आफ्नो पढाइ संगसंगै आफ्ना नृत्यकलाका भिडियिोहरु युट्युवमा अपलोड गर्ने काम पनि जारी राखेकी छिन् । विद्यालय विदाको समयमा अझै धेरै भिडियोहरु वनाएर अपलोड गर्दै जाने उनले वताइन् । हेरौ उनको भिडियो ।
https://youtu.be/Ql_ImYCwA18
प्रतिक्रिया