मनोज गजुरेल सधै हसाउंदैनन्, हेरौ उनको मन छुने भिडियो

इनेप्लिज २०७६ चैत २४ गते १:२२ मा प्रकाशित


मनोज गजुरेल सधै हसाउंदैनन्, कहिलेकांही गम्भीर कुरा गर्छन । मानिसहरुको दिल छुन्छन् । उनलाई शायद थाहा छ, मानिसहरुको दिल कहां छ । मनोजले कोरोना भाईरस बिरुद्ध अग्रमोर्चामा रहेर युद्धरत डाक्टर, नर्स, सुरक्षाकर्मी, स्वयंसेवकका नाममा यो संवेदनशील भिडियो पोष्ट गरेका छन् । आशा गरौ, जनताले सुन्ने कलाकारहरुले यस्ता गम्भीर सन्देशहरु दिन थालेपछि कोरोनाविरुद्धको युद्ध लड्न सवैलाई अझै प्रेरणा मिल्नेछ ।

https://www.facebook.com/gajubook/videos/10158435656596474/

 

प्रतिक्रिया