COVID-19 – Unemployment Benefits (NY)/ बेरोजगारको सुविधा

इनेप्लिज २०७६ चैत १४ गते १८:४१ मा प्रकाशित

के तपाईं न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउन योग्य हुनु हुन्छ? हुनु हुन्छ भने दरखास्त कसरी हाल्ने त? बेरोजगारको सुविधा “पब्लिक चार्ज” (Public Charge) मा पर्छ? न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउनको लागि साधारण जानकारीको लागि अधिकारको टिमले तयार पारेको यो भिडियो हेर्नुहोस्।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेश्रो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।

https://www.facebook.com/adhikaar/videos/vb.21839723252/145740390152348/?type=2&theater

प्रतिक्रिया