लुइभेल, केन्टकी । वेलायती राजगद्दीका उत्तराधिकारी युवराज चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएको छ । ७१ वर्षीय युवराज चार्ल्सकोरोना संक्रमण भएपछि स्वयम् आइसोलेसनमा वसेका छन् ।
उहांमा केही दिनदेखि सामान्य संकेतहरु देखिएका थिए र घरवाट नै काम गरिरहनु भएको थियो, विज्ञप्तिमा भनिएको थियो, विज्ञप्तिमा भनिएको छ, उहांमा कसरी संक्रमण भयो भन्ने विषयमा अहिलेसम्म छुट्याउन नसकिएको उल्लेख छ ।
(स्रोत :सीएनएन)
प्रतिक्रिया