एननआरएनए युगान्डा द्वारा रक्तदान
इनेप्लिज
२०७६ फागुन ५ गते ११:३१ मा प्रकाशित
कम्पला , युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डा द्वारा कम्पालामा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
युगान्डा सरकारको रक्त संचार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा १२२ जना रक्तदाताले रगत दान गरेको जानकारी एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया