प्रकाश श्रेष्ठ तथा सबिता श्रेष्ठ ‘कान्छा हो कान्छा यो मन मेरो कहाँ मान्छ ‘ गीत प्रस्तुती गर्दै

इनेप्लिज २०७६ फागुन ३ गते १९:१७ मा प्रकाशित

भर्जिनियामा भ्यालेनटाईन डे स्पेसल( प्रेम दिवस बिशेष) कार्यक्रममा बरिष्ठ तथा लोकप्रिय गायक प्रकाश श्रेष्ठ तथा सबिता श्रेष्ठ ‘कान्छा हो कान्छा यो मन मेरो कहाँ मान्छ ‘ गीत प्रस्तुती गर्दै

प्रतिक्रिया