मेलिना राई तथा कर्णबीरको तिम्रो मायामा गीत सार्वजनिक भएको छ । उक्त गीत गत फेब्रुअरी १३ का दिन बजारमा आएको हो । रिदम इनटरटेन्टमेन्ट नेपाल को प्रस्तुति रहेको उक्त गीत लोकप्रिय गायिका मेलिना राइ तथा गायक कर्णबिरले स्वर दिएका छन् ।
शब्द कर्णबिरको हो भने सङ्गीत येदीन गजमेरले गरेका हुन् । उक्त गीतमा कलाकार स्वयम् गायक तथा गीतकार कर्ण बिर तथा रिमा श्रेष्ठले अभिनय गरेका छन् ।
श्रब्य दृश्य हेर्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया