चितुवा काण्डले हैरान ! फेरी आज पनि बालिकालाई खायो चितुवाले, ९ जना बालबालिकाको ज्यान गयो

इनेप्लिज २०७६ माघ २४ गते ११:०२ मा प्रकाशित

आज पनि बालिकालाई चितुवाले खायो ! आज सँग ९ जना बालबालिकाको ज्यान गयो, राहतले छोरा छोरि फर्किदैनन् ।

लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् ।

टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृत्यु भएकाे हाे ।

चितुवाले आक्रमणबाट तनहुँमा ८ जना र कास्कीमा १ जना गरि ९ जनाको ज्यान गइसकेको छ।

हेनुहोस भिडियो

 

https://www.youtube.com/watch?v=mrfthQX9VGc&feature=emb_logo

प्रतिक्रिया