नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक

इनेप्लिज २०७६ माघ १४ गते ३:०५ मा प्रकाशित

काठमान्डौँ ।नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्रेम भएपछीको उत्पीडनलाई गीतमा दर्साइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।

”ए काले ”को लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?time_continue=1&v=yYsOI_01y80&feature=emb_logo

प्रतिक्रिया