न्याकको अभियान

इनेप्लिज २०७६ माघ १४ गते १:४० मा प्रकाशित

नेपाली अमेरिकी सामुदायिक केन्द्र(एनएसीसी)को सहयोग दान सहयोग संकलन कार्य तीब्र बनाईदै छ । केन्द्रको भवन जग्गा खरिद प्रक्रीया अन्तिम चरणमा पुगेको छ । यसबाट डिएमभी (डिसी मेरिल्याण्ड भर्जिनिया) मा बन्ने यो केन्द्र ५० वटै राज्य र नेपालबाट समेत आउने नेपालीको समेत आकर्षण बन्दैछ । यसका विविध पक्षमा यसका अभियन्ता मध्यका एक परशुराम भण्डारी डोबा ढकाल र विष्णु शीतल छलफलमा संलग्न हुनुहुन्छ । साथमा ईनेप्लिजका प्रधान संपादक विश्व थापा ।

प्रतिक्रिया