गायिका शान्ति श्री परियार को आवाजमा “ डाँको छोडी रुन बाँकी छ “ भिडियो सहित ।

इनेप्लिज २०७६ मंसिर २५ गते २३:०६ मा प्रकाशित

काठमाडौँ ।

नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक रामजीँ खाँढ र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “गीतको भिडियो सार्वजनिक भएको छ ।

विष्णु लामिछानेको शब्द तथा गणेश सुनुवारको लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ । मुकेश हुमागाईँको छायाँकन , रमित ओली को सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ डाँको छोडी रुन बाँकी छ “ गीतको भिडियोमा टेक विष्ट र ग्रष्मा घिमिरेको अभिनय रहेको छ ।

“ डाँको छोडी रुन बाँकी छ “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

 

प्रतिक्रिया