अफ्रिकामा भाईटीका
इनेप्लिज
२०७६ कार्तिक १२ गते २०:५७ मा प्रकाशित

लेगोस , नाइजेरिया । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले पनि अफ्रिकाका विभिन्न मुलुकहरूमा तिहार र भाइटिका पर्व मनाएका छन ।

अफ्रिकाको नाइजेरिया , केन्या , युगान्डा , दक्षिण अफ्रिका लगाएतका मुलुकहरुमा नेपालीहरु जम्मा भइ दिदीबहिनीको हातबाट टीकाग्रहण गरि तिहार मनाएका हुन ।



प्रतिक्रिया