यम बरालको करौंतीले रेट मुटु गीत सार्वजनिक

इनेप्लिज २०७६ असोज ७ गते २२:०१ मा प्रकाशित

यम बरालको करौंतीले रेट मुटु हाँसी-हाँसी सही दिउँला गीत सार्वजनिक भएको छ । गत सेप्टेम्बर १९ का दिन सार्वजनिक भएको उक्त गीत रिदम ईनटरटेनमेन्ट नेपालले निकालेको हो । उदासिन ,दुखान्त तथा प्रेम मिश्रित नया नेपाली गीतको बोल करौंतीले रेट मुटु राखिएको छ । उक्त गीतमा कलाकारहरु कर्ण बिर ,रिमा श्रेष्ठ तथा कुशल गुरुङको अभिनय रहेको छ ।

शब्द कर्ण बिरको रहेको छ भने संगीत येदीन गजमेरले गरेका छन् । सम्पूर्ण गीतको निर्देशन कुशल गुरुङ तथा टोलीले गरेको छ ।

गीत सुन्न यहा थिच्नु होला :

प्रतिक्रिया