सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

इनेप्लिज २०७६ भदौ १३ गते ११:०२ मा प्रकाशित


डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।

‘मेरो प्यारा’ गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया