तामाङ चलचित्र तिल्दा…? को ट्रेलर सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ भदौ ७ गते ०:५९ मा प्रकाशित

सेवा फिल्मस् प्रा.लि.को ब्यानर वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाले निर्देशन गर्नुभएको तामाङ भाषाको कथानक चलचित्र तिल्दा…? को आज मिति २०७६।५।६ गते शुक्रबारका दिन चलचित्र विकास बोर्डको हलमा ट्रेलर सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर तामाङ (विकु थोकर) को उपस्थिति रहेको थियो भने कार्यक्रममा सो चलचित्रमा अभिनय गर्ने र प्राविधिक सहयोग गर्ने चलचित्रकर्मीलाई सम्मान समेत गरिएको थियो ।

ट्रेलरको लिंक तथा कार्यक्रमको विस्तृत विवरण यसै प्रेस विज्ञप्ती संगै संलग्न गरिएको छ ।

https://www.youtube.com/watch?v=9p_bXlGWmdQ

https://mail.google.com/mail/u/0/#inbox/FMfcgxwDqnmHZzslFTsGBKCfClMGlGbd?projector=1

प्रतिक्रिया