भगवान् श्रीकृष्णको उपदेशको आत्मसातले पुण्यको फल उदय

इनेप्लिज २०७६ भदौ ६ गते १०:३३ मा प्रकाशित

ॐ नमो भगवते वासुदेवाय । श्रीकृष्ण जन्माष्टमी अथवा भगवान् श्रीकृष्ण जन्मोत्सवको पावन शुभ-उपलक्ष्यमा देश विदेशमा रहनुभएका सबैमा हार्दिक मङ्गलमय शुभकामना ….

कसले कुन कुन स्वरूपको कृष्णको भक्ति गर्ने ? बन्धनमा पर्दा कुन स्वरूपका कृष्णको उपाशना गर्ने ? मिथ्याऽऽरोप खेपिरहेका, निर्सन्तान दम्पत्ति, बाल-बच्चा, किसान लगायतले कुन स्वरूपका कृष्णको भक्ति स्तुति गर्ने ??? भगवान् श्रीकृष्णको खास सन्देश के हो ? कृष्ण तत्त्वलाई कसरी बोध गर्ने ? आदिको बारेमा जान्ने जिज्ञाशा भएका जिज्ञाशुहरूले तलका भिडियो हेरेर लाभ उठाउन सक्नुहुनेछ ।

हेरिसके पछि उचित लागेमा मिडियाकर्मी मित्रहरूले आफ्नो अनलाईनमा प्रकाशन गर्न सक्नु हुनेछ भने अन्यले आफ्नो फेसबुक वा ट्युटरमा शेयर तथा फर्वाड गर्नसक्नु हुनेछ । धन्यवाद ।

कृष्ण जन्माष्टमी तथा भगवान् श्रीकृष्ण जन्मोत्सव विषयक ज्ञानात्मक प्रवचन (भाग दुई)

श्रीकृष्ण जन्माष्टमी अथवा श्रीकृष्ण जन्मोत्सवबाट हामीले के प्राप्त गर्ने ?

प्रतिक्रिया