के हो साइनो को अर्थ, फिल्मबारे यस्तो भन्छन् फिल्म युनीट

इनेप्लिज २०७६ साउन १९ गते १३:१३ मा प्रकाशित

यही साउन २४ गते देखी देश तथा विदेश भरमा रिलीज हुने चलचित्र साईनोको आज पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । यस चलचिका निर्माता भुवन चन्द थापा हुन भने निर्देशक रमेश थापा रहेका छन् ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदन्दश श्रेष्ठ, रायदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, विशाल पहाडी, भीमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बासुकला मैनाली आदि कलाकारहरुको भुमिका रहेको छ । [ भिडियो सहित ]

प्रतिक्रिया