रिम झिम रिम झिम’ बोलको गीत बजारमा

इनेप्लिज २०७६ साउन १७ गते २१:४४ मा प्रकाशित

साउन महिनामा ‘रिम झिम रिम झिम’ बोलको गीत बजारमा आएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द , प्रकास गुरुङ तथा रिमा गुरुङ होडाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतले साउन महिनाको गुनगान गएको छ ।

गीतको म्युजिक भिडीयोमा सृष्टि खड्का र महेश खड्का फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । नवराज उप्रेदीले खिचेको गीतमा सुरेन बस्यालको कोरियोग्राफी , बिकास दाहालको सम्पादन र महि सिंहको मेकअप रहेको छ । गीतलाई भावसागरले बजारमा ल्याएको हो ।

प्रतिक्रिया